Media Foundation

घाउमा मलम: नेपालको संक्रमणकालीन न्याय प्रक्रियाका कथाहरु (२०१०)

यस पुस्तकमा नेपालमा २०५२ देखि २०६३ सालसम्म भएको राजनैतिक द्वन्द्वका दशजना पीडितहरूबारे पत्रकारहरूले लेखेका वर्णनात्मक पाश्र्वचित्रहरू संकलित छन् । यी पीडितहरूले नेपाली समाजको एउटा अत्यन्तै बहिष्कृत वर्गको प्रतिनिधित्व गर्दछन् । यस बाहेक, सहारा र सहयोग खोजिरहेकाहरूका लागि पीडितहरूको पुस्तिकास्वरुप यस प्रकाशनमा तथ्यपरक र उपयोगी सूचनाहरू समाविष्ट छन् ।

Download

Back to publication page

More Programs